एमाले निकट युवा संघको नेतृत्वका लागि मतदान जारी,थेबे र पुरीबीच प्रतिस्पर्धा

पोखरा - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चुन्न मतदान सुरू भएको छ। सहमतिको लामो रस्साकस्सीपछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो। भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्। आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको…