चाँदीको भाउले राख्यो नयाँ किर्तिमान

काठमाण्डु– नेपाली बजारमा सुनको भाउ बढेकाे छ । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख…