काठमाण्डु- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। शुक्रबार उच्च अदालत बुटवल इजलासको आदेश सर्वोच्चले सदर गरेको हाे । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज उक्त आदेश सुनाएको हो । उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने आदेश गरेकाे छ । सुप्रिम सहकारी सम्बन्धी…