काठमाण्डुका यी स्थानमा काटिदैँछ बत्ति

काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाण्काडु केही ठाउँमा बत्ति काट्दैछ । ती स्थानहरूमा साढे २ देखि ५ घन्टासम्म बिजुली नआउने भएको छ । शनिबार बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न ठाउँमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडरअन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि…