तीनकुने घटना : १०८ जनाविरुद्ध आज अभियोग दर्ता गरिँदै

काठमाण्डु - गत १५ चैतमा काठमाण्डुको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित मुद्दा प्रहरीले आइतबार अदालतमा दर्ता गर्दैछ । मुद्दामा १०८ जनामाथि अभियोग लगाइने छ । ती अभियुक्तहरूविरुद्ध ५ वटा मुद्दा लगाउने प्रहरीको तयारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित कसुर, कर्तव्य…