‘संविधान संशोधन गर्न सकिँदैन भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’

काठमाण्डु – जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरूले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए । उनले भने, ‘देशको अवस्था स्थिर होस् र देशमा सुशासन होस् भन्ने कुराको माग गरेको देशको…