दृष्टिविहीन महिला क्रिकेट टीमलाई क्यानको सम्मान

काठमाण्डु – नेपाल क्रिकेट संघ(क्यान) ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टीमलाई सम्मान गरेको छ । मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टीमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद १० लाख रुपैयाँ प्रदान गरेको हो । नेपाल दृष्टिविहीन महिला क्रिकेट टीम भारत एवं श्रीलंकामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप २०२५…