विवेकशील साझा पार्टी र रास्वपाबीच एकीकरण हुँदै, आईतबार घोषणा हुने

काठमाण्डु – विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने निर्णय गरेको छ । आईतबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा पेश भएको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै एकीकरणको मार्ग खुला गरेको हो । बैठकपछि जारी वक्तव्यअनुसार वैकल्पिक राजनीतिक आवश्यकता बढ्दै गएको र हालै देखिएको जेनजी…