अशोक राई नेतृत्वको पार्टी फुट्यो, यी नेताहरू नेकपामा एकीकृत हुने

काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनमा पुगेको छ । मधेशवादी दलसँग एकताको बाटो खोज्ने पक्ष र नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्नुपर्ने पक्षबीच मतभेद चर्किंदा पार्टी विभाजन भएको हो । विवाद उत्कर्षमा पुगेपछि संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहित शीर्ष तहका ६ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपामा एकीकृत हुने भएका छन्…