काठमाण्डु - नेकपा (एमाले)का महेश बस्नेतमाथि बिराटनगरमा प्रतीकात्मक रुपमा रातो रंग प्रहारसँगै सुनसरीको दुहवी पनि जेन जी युवारूले विरोध गरेका छन् । नेताहरू बस्नेत र भानुभक्त ढकालको विरोधमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन विराटनगरबाट सुनसरी जाने क्रममा २ जेन जी युवाहरूले उनी सवार गाडिमाथि…