काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का पूर्वनेता जनार्दन शर्माको पहलमा स्थापना आइतबार बृहत एकता घोषणा सभा आयोजना गर्दैछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूहले आइतबार बिहान १२ बजे एकता घोषणा गर्न लागेका हुन् । वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा…