काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दल दर्ता गएका छन् ।आइतबार निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गएका हुन् । निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्। प्रसाईं पार्टीको मुख्य व्यक्तिमा रहेका छन् भने माधव खतिवडा (कल्पित) सभापति रहने छन् । पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र…