काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्। आइतबार उनले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको बताएका हुन् उनले भने म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको…