आशा भोसले अस्पताल भर्ना

काठमाण्डु - स्वास्थ्यमा समस्या आएपछि भारतीय गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया भोसलेको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ । उनकी नातिनी जनाई भोसलेले हजुरआमालाई अत्यधिक थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको बताएकी छन् । ‘मेरी हजुरआमालाई थकान र छातीको संक्रमणका कारण अस्पताल भर्ना गरिएको छ । उहाँ…