काठमाण्डु - नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालबिच भेटवार्ता भएको छ। हरिसिद्दीस्थित विप्लव निवास पुगेमा उनीहरूबीच भेटवार्ता भएको हो। विप्लवलाई भेट्न उनीहरू त्यहाँ पुगेका हुन्।माओवादी केन्द्रसँग अलग भएपछि शर्माले नेपाल प्रगतिशील अभियान सुरु गरेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट…