बेलौरीमा जलेको अवस्थामा भेटिएको शव रानाको भएको पुष्टि

काठमाण्डु– कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा फेला परेका पुरुषकाे सनाखद भएको छ । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसमा उनको मोटरसाइकल…