काठमाण्डु – शिक्षा र प्रविधिमा नयाँ युग सुरु गर्दै सिपालु सोलुसनले आफ्ना ३ नयाँ परियोजनाहरू ‘सिपालु कनेक्ट’, ‘सिपालु हार्डटेक’ र ‘सिपालु सफ्टटेक’लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । ‘सिपालु कनेक्ट’ एक आधुनिक शैक्षिक सफ्टवेयर हो, जसले विद्यालय, कलेज तथा विश्वविद्यालयका प्रशासनिक र शैक्षिक कार्यहरूलाई सहज, छरितो र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । यसमा विद्यार्थी…