बस्दै नबसी कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित, छलफलका लागि संस्थापन पक्षीय नेताहरू देउवा निवासमा

काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जारी केन्द्रीय समिति बैठक पुनः स्थगित गरेका छन् । सभापति देउवाले बैठक स्थगित गरेर आन्तरिक छलफल तीव्र पारेका छन्। कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले फागुनमा हुने संसदीय निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान राख्दै पार्टी सभापति देउवालाई आवश्यक निर्णय लिन दबाब दिएपछि देउवाले मध्यमार्गी प्रस्ताव अगाडि बढाउन छलफल जारी…