मधेशका सभामुख मण्डललाई पदमुक्त गर्ने अविश्वासको प्रस्ताव पारित

जनकपुरधाम – मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव पारित भएको छ । प्रदेश सभामा ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएको हो । मण्डल एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गरेका थिए । मधेश प्रदेशमा…