काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् । बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिको विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बोलेबापत प्रसाईंलाई सरकारले थुनेको दाबी गरे । ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै…