काठमाण्डु- राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त पदपूर्तिका लागि एक महिनाअघिनै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ। यस्तै बैठकले राष्ट्रपति रमाचन्द्र पौडेलेको…