राप्रपालाई गृह मन्त्रालयको चेतावनी : निषेधित क्षेत्र तोडे सह्य हुँदैन, कारवाही हुन्छ

काठमाण्डु – निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने तयारी गरेको राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई गृह मन्त्रालयले चेतावनी दिएको छ । राप्रपाको प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्न नहुने जनाएका…