काठमाण्डु- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजावादीहरू अहिले छटपटाइरहेको टिप्पणी गरेका छन्। ‘पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको सिटौलाले टिप्प्णी गरे । झापामा आइतबार बोल्दै नेता सिटौलाले भने, ‘यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफैँ निम्त्याउन नखोज्नुहोस्।’ उनले यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति…