पछिल्लो १२ घण्टामा कहाँ-कहाँ भयो वर्षा र हिमपात ?

काठमाण्डु– पछिल्लो १२ घण्टामा वर्षा र हिमपातले देशका अधिकांस क्षेत्र प्रभावीत बनेका छन् । १२ घण्टादेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बुलेटिन जारी गर्दै दिएको जानकारीअनुसार गएको १२ घण्टामा गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान साथै कोसी प्रदेश, बागमती…