काठमाण्डु-नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुधबार ललितपुर सिटी एफसी र झापा एफसी खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । दुवै टिमको यो अन्तिम लिग खेल हो । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ । साविक…