शनिबार र आइतबार भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाण्डु- देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । सरकारले शनिबार र आइतबार देशैभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ए तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।…