एनसेलमा नयाँ प्याक : ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा

काठमाण्डु – दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरूसहित विभिन्न नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै एनसेलले यी नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ । भ्वाइस सेवामा एनसेलले ३९ देखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा…