नेपाली वस्तुको आयातमा बंगलादेशले लगायो रोक

काठमाण्डु- बंगलादेशले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाएको छ । बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाएको हो । बंगलादेशमा यी देशहरूमा धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाएको हो । एनबीआरको भन्सार शाखाका अनुसार नेपाल…