चोरीपैठारीको सामानसहित २ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाण्डु – रुपन्देहीका विभिन्न ठाउँबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुटवलले बिहीबार करीब १४ लाख ४ हजार ७६५ रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित २ वटा गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका–६ ट्राफिक चोकस्थित सिद्धार्थ राजमार्गबाट करीब ७ लाख ६४ हजार ५३५ रुपैयाँ बराबरको चिउरा तथा लत्ताकपडा बरामद गरेको छ । बुटवलबाट पोखरातर्फ…