काठमाण्डु – अर्बाैं वैदेशिक ऋण लिएर बनाइएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा करीब १० अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ । पोखरा विमानस्थल निर्माणका लागि २०७२ चैत ८ गते नेपाल–चीन सरकारबीच १ अर्ब ३७ करोड युआन ऋण सम्झौता भएकोमा ३५ करोड ५९ लाख युआन निब्र्याजी ऋण थियो । सम्झौता हुँदाको विनिमय दरअनुसार २२ अर्ब…