नारायणघाट-बुटवल सडक वैशाख १५ गतेसम्म राति बन्द रहने (सूचनासहित)

काठमाण्डु- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड रातको समयमा बन्द रहने भएको छ । सो सडकको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि रातको समयमा सवारी साधान बन्द रहने छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक आयोजनाका अनुसार वैशाख १५ सम्म दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५…