काठमाण्डु - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७ दशमलव १४ अंकले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५४ करोड ४३ लाख ५७…