काठमाण्डु– यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाललाई हङकङले ११६ रनको समान्य लक्ष्य दिएको छ। तल्लो मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११५ रनमा अलआउट भयो । हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन ,अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १०…