आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग कांग्रेस महामन्त्रीद्वयले गरे छलफल

काठमाण्डु-आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले छलफल गरेका छन्। छलफलमा शिक्षकहरूको मागको बारेमा महामन्त्रीद्वयले पहलकदमी लिने बताइएको छ। विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि थापा र शर्माले सक्रियता दिेखाएका हुन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग…