१० अंकले बढ्यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु-नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.६६ अङ्कले बढेर २६७६ को विन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको एक करोड ७३ हजार ८ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७ सय ४० बराबरको कारोबार…