काठमाण्डु– राप्रपाको प्रदर्शन सुरु नहुँदै बल्खुमा सुरक्षाकर्मी खटाइएको छ । बल्खुमा आयोजित राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै करिब २ हजार भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु पनि त्यहाँ खटिने बताइएको छ । गत चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक भएपछि राप्रपाको प्रदर्शनलाई सुरक्षा निकायले गम्भीर रुपमा…