काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले नेताहरुले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे ।…