काठमाण्डु- सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको र मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले बुधबार आयोगका आयुक्तहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए । शुक्रबार उच्च…