काठमाण्डु - नेपाली सेनाका रथी प्रदीप जंग केसी र भारतका प्रधान सेनापति उपेन्द्र द्विवेदीबीच भेटवार्ता भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको संयुक्त राष्ट्रसंघमा सैनिक योगदान गर्ने देशहरू (यूएनटीसीसी)को सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । रक्षा सहयोग सुदृढ पार्ने, संयुक्त तालिम पहललाई विस्तार गर्ने र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा…