स्वास्थ्य बिमाको १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी

काठमाण्डु– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्य बीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका हुन् । ‘स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा…