काठमाण्डु- काठमाण्डुमा आइतबार पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ दोस्रो स्थानमा छ । आइतबार बिहान ७ बजे वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्यांकअनुसार काठमाण्कोडु हावाको गुणस्तर मापन सूचक एक्यूआई २११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ र तेस्रोमा रहेको पाकिस्तानको…