नेपाल बारको मतदान जारी, अध्यक्षमा मिश्र र श्रेष्ठबीच प्रतिस्पर्धा

काठमाण्डु- नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुनेछ । यसपटक बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । तर बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी…