व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जब व्यवसाय फस्टाउँछ, तब मात्र राज्य फस्टाउने बताएका छन् । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औं वार्षिक साधारणसभा तथा रजत जयन्ती उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले वस्तुभन्दा जनशक्ति निर्यात राज्यलाई स्वीकार्य नभएको र त्यो रोक्नका लागि उद्योग, व्यवसाय बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘व्यवसाय धरापमा…