कसैलाई राजा चाहिएको हो भने पार्टी खोलेर चुनावमा आए हुन्छ : खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आइरहेका खनाल आफ्नै दल आबद्ध रहेको समाजवादी मोर्चाप्रति पनि सन्तुष्ट छैनन् । चीनको बीआरआई परियोजनाको समर्थक रहेका खनालसँग समसामयिक विषयवस्तुमा केन्द्रित भएर नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग गरिएको संवाद : दुई ठूला राजनीतिक दललगायतको सरकार…