काठमाण्डु महानगरमा मेयर बालेनको अडानविरुद्ध उपमेयर सुनिताको ‘सफल’ विद्रोह !

काठमाण्डु – गत चैत ११ गते सामाजिक सञ्जाल फेसबूकमा लेख्दै काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले सफाइ कर्मचारीले ३ महिनादेखि तलब नपाएको गुनासो गरे । उनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाण्डु महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको १ हप्तामा…