काठमाण्डु – रक्षामन्त्री मानवीर राईले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरू फुकाउने प्रयास गरेको बताएका छन् । बिहीबार काठमाण्डुमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ लाई सम्बोधन गर्दै उनले कानूनी जतिलताहरूलाई व्यवस्थित गर्न बाँकी रहे पनि केही प्रयास भने गरेको बताएका हुन् । उनले भने, ‘हामीले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरू लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोसिस गरेका…