काठमाण्डु– नेपाल र अफगानिस्तान बीचको यू–१९ यूथ ओडिआई खेल अन्तर्गत पहिलो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाउँदै ३०१ रनको लक्ष्य प्रस्तुत गरेको हो । अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन ,ओपनर खालिद अहमदजाईले ७६ रन बर्कात…