राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा क्रियाशील राजनीतिक दल तथा दलनिकट संघ संस्थाहरूले राजनीतिक सभा, सम्मेलन, जुलुस लगायतका कार्यक्रम आयोजना गर्दा अनिवार्य…