मधेशका सांसदसिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । मधेस प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ । उपभोक्ता समितिको खाताहरूमा जम्मा–दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न…