रास्वपाको सयबुँदे ‘वाचापत्र’मा के छ ? (पूर्णपाठ)

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो । रास्वपाले अबको १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने प्रण गरेको छ । स्थिर मूल्यमा कम्तिमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर ५ प्रतिशत निरन्तर कायम गर्ने,…